काठमाडौँ । यस पटकको एसियाली खेलकूद (एसियाड) प्रतियोगतामा सहभागी हुने खेलाडीहरुको पोशाक एकैरुपको हुनेभएको छ । आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा आयोजना हुने १८ आँै संस्करणको उक्त खेलकूद प्रतियोगितामा सहभागी हुने १८५ खेलाडीका लागि चाइनाको इजिलिटी गु्रपले खेलाडीको जुत्तादेखि टोपीसम्म उपलब्ध गराएको हो । नेपाल ओलम्पिक कमिटीद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा इजिलिटी […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LvCv2n
No comments:
Post a Comment