Monday, July 9, 2018

स्वीमसुट सिनको लागि कसरी राजी भईन् मनिषा कोइराला ?

एजेन्सी । फिल्म ‘सञ्जु’मा नरगिस दत्तको भुमिकामा काम गरेकी नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराला नेटफ्लिक्सको शर्ट फिल्म ‘लष्ट स्टोरीज’को आफ्नो बोल्ड अवतारका कारण चर्चामा छन् । रिलेशनशिप र एक्ट्रा म्यारिटल अफेयरको कथामा बनेको यो शर्ट फिल्ममा मनिषाले रीनाको भुमिकामा अभिनय गरेकी छन् । यस फिल्मको एउटा सिनमा मनिषालाई स्वीमसुटमा देखाइएको छ । ४७ वर्षिय […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MYM0mY

No comments:

Post a Comment