काठमाडौँ । फिल्म ‘बाँध मायाले’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको उक्त फिल्मको टिजर अाज सामबार सार्वजनिक भएको हो। सबिर श्रेष्ठले निर्देशन गरेका फिल्मा रामहरि धिताल र विभिषिका श्रेष्ठले संयुक्त लगानी गरेका छन् । यो फिल्मबाट किशोर खड्का नव नायकको रूपमा डेव्यु गर्दै छन् । अर्जुन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NTyzpN
No comments:
Post a Comment