Wednesday, July 25, 2018

निलम्बित अस्ट्रेलियाली कप्तान स्मिथ क्यारेबियन लिगमा

ब्रिजटाउन, बारबाडोस  ।  निलम्बित अस्ट्रेलियाली क्रिकेट कप्तान स्टीभ स्मिथ क्यारेबियन प्रिमियर लिगमा समावेश बारबाडोस ट्राइडेन्ट्स टिममा आबद्ध भएका छन् । उनले बंगलादेशी अलराउन्डर शकिब अल हसनको स्थानमा खेल्नेछन् । दक्षिण अफ्रिकासँग गत मार्चमा खेलिएको टेस्ट क्रिकेटमा बल बिगारेको आरोप लागेपछि क्रिकेट अस्ट्रेलियाले स्मिथलाई १२ महिनाका लागि निलम्बन गरेको थियो । ब्याटिङतर्फ विश्व बरियताक्रममा नं. १ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2mIOdIo

No comments:

Post a Comment