Monday, July 16, 2018

अब सेल्फी खिच्दा पनि पैसा पाइने

काठमाडौं, ३२ असार । हरियाणा सरकारले अब सेल्फी खिचेर अपलोड गरेबापत् पैसा दिने भएको छ । इन्डियन एक्सप्रेस अनुसार ६ देखि १२ कक्षाका विद्यार्थीहरुले बिरुवा रोपिरहेको सेल्फी खिचेर एपमा अपलोड गर्दा प्रत्येक ६ महिनामा ५० भारु प्रोत्साहनस्वरुप पाइने बताइएको छ । हरियाण राज्यलाई हराभरा बनाउने उद्देश्यसहित ‘पौधागिरी’ अभियान अन्तर्गत यस्तो निर्णय गरिएको हो । मुख्यमन्त्री […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2Nk11A2

No comments:

Post a Comment