काठमाडौं । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट अन्तिम ८ को खेल सुरु हुँदैछ । शुक्रबार नेपाली समयअनुसार बेलुकी ७ः ४५ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्दैछन् । अन्तिम ८ मा रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २-१ गोल अन्तरले हारउदैँ उरुग्वे क्वटरफाइनलमा पुगेको थियो भने, मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराउदैँ फ्रान्सले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Nu18di
No comments:
Post a Comment