हरिशजङ्ग क्षेत्री काठमाण्डौं। एमसिसी र नेदरल्यान्ड्सविरुद्धका विरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीका प्रतिनिधि अमिनुल ईस्लाम, नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र नेपाली टिमका कप्तान पारस खड्का सहितको छनोट समितिले मंगलबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । ३ बर्ष पछाडी सुवास खकुरेलले नेपाली टिलिमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2uHg8vP
No comments:
Post a Comment