Thursday, July 5, 2018

चलचित्र छक्का पञ्जा ३ कस्तो बन्दै छ ?? दिपाश्री …

काठमाडौँ । नेपाली हाँस्यक्षेमा निकै रुचाइएको नाम हो अभिनेत्री दिपाश्री निरौला । दिपाश्री र दीपकराज गिरीको जोडीलाई टेलिसिरियल तीतो सत्यमा खुवै रुचाईएको थियो । दीपकराज गिरीसँग नाम जोडिएर बेलाबेलामा चर्चामा आइरहने दिपा यतिबेला चलचित्र निर्देशनमा जमेकि छिन् । छक्का पञ्जा, छक्का पञ्जा २ लाई दर्शकले निकै रुचाएका थिए । कमेडी शैलीमा बनेको चलचित्र छक्का पञ्जा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2lXmwv0

No comments:

Post a Comment