काठमाडौँ । फिल्म ‘नाइँ न भन्नु ल ५’को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा सबैभन्दा सफल सिरिजको रूपमा लिइएको ‘नाइँ न भन्नु ल’को यो पाँचौँ श्रृंखल हो । ट्रेलरमा अधिकांश कलाकारहरू फिचर छन् । यो फिल्मको विकास राज आचार्यले निर्माण तथा निर्देशन गरेका हुन् । हरिवोल भण्डारी र गौरी राज जोशी निर्माताको रूपमा रहेका फिल्मको कथा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2L1lTLE
No comments:
Post a Comment