Saturday, July 21, 2018

दश वर्षभित्र एशिया कप क्रिकेट आयोजना गर्ने सरकारकाे लक्ष्य

काठमाडाैँ। सरकारले खेलकुदको विकासका लागि १५ वर्षीय गुरुयोजना मस्यौदा तयार पारेको छ । १० वर्षभित्रमा एशिया कप क्रिकेट तथा १५ वर्षभित्र एशियाली खेलकुदको आयोजना गर्ने सरकारी लक्ष्य रहेको छ । युवा तथा खेलकुद मन्त्रालयले छलफलमा ल्याएको मस्यौदामा सरोकारवालासँग सुझाव संकलन गरिएको छ । मन्त्रालयले तयार पारेको गुरुयोजनालाई भने जानकारहरु महत्वाकांक्षी भएको बताउँछन् । गुरुयोजनामा पाँच […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LfxdrG

No comments:

Post a Comment