काठमाडौं । फिल्मी क्षेत्रमा चर्चामा आईरहने जोडीमा निर्देशक छविराज ओझा र शिल्पा पोखरेलको जोडिलाई मानीन्छ ।यो जोडिलाई ‘प्रेम–जोडी’ पनि भन्ने गरीन्छ। तर, यो ‘प्रेम–जोडी’ कहिले लगनगाँठोमा बाँधिन्छन् यो भन्ने विषय चाहिँ आम चासो बनेको छ। यी दुई कहिले साइत हेराउने, कहिले दसैँमा विवाह गर्ने लगायतका कुरा मिडियामा भनिरहेका हुन्छन् । त्यस्तै सिनेनगरीमा छवि र शिल्पाले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NxfIjZ
No comments:
Post a Comment