काठमाडौं । रुसमा जारी फिफा विश्वकप २०१८ अन्तरगत शनिबार (आज) तेस्रो स्थानको लागि इंग्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईको खेल नेपाली अनुसार पौने ७ः ४५ बजे हुनेछ । क्रेस्टोभस्काई स्टेडियममा आज इंग्ल्याण्ड र बेल्जियम तेस्रो स्थानको लागि भिड्दा यो खेल फाईनल जतिनै रोमाञ्चक हुने अनुमान गरिएको छ । इंग्ल्ण्याड २८ वर्ष पछि तेस्रो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2JmBxQ6
No comments:
Post a Comment