Monday, July 16, 2018

दक्षिण एशियाली तथा आमन्त्रण आईटिएफ तेक्वान्दो सम्मन्न

काठमाडौं । नेपालले दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालले एकै साथ तीन ठुला उपाधि जितेको छ । नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्यँका साथ टिम च्याम्पियनको उपाधि हात पार्यो । दोश्रो स्थानमा रहेको भारतले समग्रमा ४३ स्वर्ण, ४० रजत र ३९ कास्यँ जित्न सफल भयो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2uo8kQk

No comments:

Post a Comment