Thursday, July 19, 2018

‘जय शम्भू’को रोमान्टिक गीत ‘मत परे तिम्रै भर’ (भिडियोसहित)

काठमाडौँ । फिल्म ‘जय शम्भू’मा समावेश रोमान्टिक गीत ‘मत परे तिम्रै भर’ को भिडियो  रिलिज भएको छ । उक्त गीतमा टंक बुढाथोकीको स्वर तथा संगीत रहेको छ भने अञ्जु पन्तको फिमेल भोकल छ । गीतको शब्द अमृता नेपालले लेखकी छन् । गीतको भिडियोमा अनुपविक्रम शाही र बर्षा सिवाकोटी फिचरिंग रहेको छ । गीतको भिडियोलाई रामजी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zZvwts

No comments:

Post a Comment