Sunday, July 22, 2018

अव नेपालमा पनि यलियन्सको कथामा चलचित्र ‘यलियन्स’ बन्दै

काठमाडौँ । नेपालमै पहिलो पटक यलियनको कथामा फिल्म निर्माण हुने पक्का भएको छ । चलचित्र यलियन्सको यतिबेला स्कृप्ट र लोकेशन हेर्ने कार्य भइरहेको छ । चलचित्रलाई लोकनाथ गौतमले निर्देशन गर्ने भएका छन् भने यलियन्सको बारे २ बर्ष रिसर्च पश्चात निर्माण यूनिट स्कृप्ट तयार गरिरहेको छ । यलियन्सको कथा भएको कारण अधिकांश दृष्य एनिमेशन र भिएफएक्स […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2mCQ0hL

No comments:

Post a Comment