Tuesday, July 24, 2018

यस्तो बनेर आयो ‘सिंहदरबार–२’ को टिजर

काठमाडौं । बहुप्रतिक्षित टेलिश्रृंखला ‘सिंहदरबार–२’ को टिजर सार्वजनिक भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग को आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्ड र शुभ मिडिया होमले उत्पादन गरेको टेलिश्रृंखला ‘सिंहदरबार–२’ टिजर आज युट्युबमार्फत सार्वजनिक गरिएको हो । टिजरमा गौरी मल्ल, प्रमोद अग्रहरी, रमेश रञ्जन झा, हेमन्त चालिसे, बादल भट्ट, प्रकाश घिमिरे, देशभक्त खनाल, आलोक थापा, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2O9pvgy

No comments:

Post a Comment