Friday, July 27, 2018

पिएसजीको ७ नम्बरको जर्सी अब एमबाप्पेले लगाउने

एजेन्सी । रुसमा भएको विश्वकपबाट चर्चामा आएको फ्रान्सका युवा स्टार केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी)को ७ को नम्बर जर्सी लगाउने भएको छ । बिहीबार एमबाप्पेलाई ७ नम्बरको जर्सी दिने घोषण गरेको हो । गत सिजन मोनाकोबाट लोनमा पिएसजी पुगेका एमबाप्पेले २९ नम्बर जर्सी लगाउथे । अघिल्लो सिजनमा पिएसजीको ७ नम्बरको ब्राजिलियन विङ्गर लुका माउराले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2uV9mDw

No comments:

Post a Comment