काठमाडौं । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट अन्तिम ८ को खेल सुरु हुँदैछ । शुक्रबार नेपाली समयअनुसार बेलुकी पौने ८ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्नेछ भने राति पौने १२ बजे ब्राजिल र बेल्जियमको खेल हुनेछ । अन्तिम ८ मा रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २-१ गोल अन्तरले हारउदैँ उरुग्वे क्वटरफाइनलमा पुगेको थियो भने, मेस्सीको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MSvlSh
No comments:
Post a Comment