Wednesday, July 18, 2018

राजधानीको २० हलमा बक्स अफिस प्रणाली सुरु

लामो समयको प्रतीक्षा पछि राजधानीका २० हलहरूमा बक्स अफिस प्रणाली सुरु भएको छ ।काठमाडौँका ११ वटा मल्टिप्लेक्स सहित २० वटा सिनेमा हलमा बक्स अफिस प्रणाली लागु भएको हो । साउन एक गते मङ्गलवार चावहिल स्थित चलचित्र विकास बोर्डमा बक्स अफिसमा औपचारिक उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा पुगेका सूचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2moAciB

No comments:

Post a Comment