काठमाडौं । फिल्म ‘चक्कर’को नयाँ गीत रिलिज गरिएको छ । फिल्ममा समावेश ‘बिहानीको किरणसँगै’ बोलको गीत सामाजिक सञ्जाल युट्युभबाट रिलिज गरिएको हो । फिल्ममा समावेश केहि ‘मोन्टाज दृश्य’हरु समावेश गीतको भिडियोमा लिड कलाकारहरु ऋचा शर्मा, अर्पण थापा, एवनराज उप्रेती, सिर्जना सुब्बा, स्मृति पोखरेल, भोलाराज सापकोटाको फिचरिङ रहेको छ । सार्वजनिक गीतमा पुष्प पलाञ्चोकेको आवाज रहेको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2lPgT1G
No comments:
Post a Comment