लन्डन (एजेन्सी) । फुटबल खेलाडीमा ब्राजिलका स्टाइकर नेयमार विश्वकै सबै भन्दा महंगा हुन् । नेयमार समग्र फुटबल खेलाडीमा महंगोको सुचिमा शीर्षस्थानमा रहँदा ब्राजिलकै गोलकिपर एलिसनले आफु गोलकिपरमा सबैभन्दा महंगो साबित गरेका छन् । लिभरपुलले उनका लागि रोमालाई ६६.८ मिलियन पाउण्ड तिरेसँगै उनी विश्वकै महंगा गोलकिपर बनेका हुन् । सन् २००१ मा जियालुइजी बुफोनलाई युभेन्ट्सले पर्माबाट भित्राउदा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OnVgme
No comments:
Post a Comment