काठमाडौं । लामो समयदेखि चर्चामा रहेको बक्सअफिस नेपालमा औपचारिक रुपमा साउन १ गतेबाट लागू भएको छ । चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ तथा विभिन्न सरोकारवाला पक्षसँग भएको छलफलपछि भएको १७ बुँदे सहमति अनुरुप बक्स अफिस लागू भएको हो । निर्माता, वितरक र हल सञ्चालकबीच भएको त्रिपक्षीय सम्झौताअनुसार अब सिनेमा हलले प्रदर्शन गर्ने फिल्मको ट्रेलर, […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NS01DF
No comments:
Post a Comment