Saturday, July 28, 2018

महिला पत्रकार मैदानमा उत्रँदाको रौनकता

कुमार चौलागाई काठमाडौँ। ‘मैदानमा महिला पत्रकार, प्याराफिटामा पनि अधिकांश पत्रकार नै,’ शनिबार सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) फूटबल मैदानमा देखिएको दृश्य हो यो । सधैंभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रशिक्षण हुने सातदोबाटोस्थित एन्फा फूटबल मैदानमा शनिबार महिला पत्रकार एक आपसमा भिड्दाको दृष्यले छुट्टै रौनक दिएको थियो । अघिपछि खेलकूदका समाचार संकलन गर्न जाने महिला […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LORmEm

No comments:

Post a Comment