Saturday, July 7, 2018

स्वीडेनलाई पराजित गर्दै इंग्ल्याण्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा

काठमाडौं । विश्वकप फुटबल अन्तर्गतको क्वाटरफाईनल खेलमा स्वीडेनलाई पराजित गर्दै इंग्ल्याण्ड २८ वर्षपछि सेमिफाइनल प्रवेश गरेको छ । समारा रंगशालामा भएको खेलमा २-० को फराकिलो जित निकाल्दै इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनाएको हो । खेलको पहिलो हाफमा कर्नरबाट आएको बललाई ह्यारी मग्यौरीले हेडिङ गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १-०को अग्रता बनाएको इंग्ल्याण्ड […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KYzGTo

No comments:

Post a Comment