Friday, July 13, 2018

खुमन अधिकारीकाे तीजकाे झटाराे- ‘धन्य केपी दार्इ, नेपालका पहाडमा रेल अाउने रे बार्इ’ (भिडियाे)

अाजभाेली तीजकाे राैनक बढ्दै गएकाे छ । धमाधम तीज गीतहरू सार्वजनिक भइरहेका छन् । साे क्रममा चर्चित गायक खुमन अधिकारी र गायिका विष्णु श्रीपालीकाे अावाजमा सजिएकाे तीज गीत ‘धन्य केपी दार्इ’ सार्वजनिक भएकाे छ । नारायण बि.पी. काे लय/शब्द रहेकाे गीतमा केशव, नीरू, गुलेली कान्छा, भिमकाे जाेडदार अभिनय रहेकाे छ । स्मृति तिमिल्सिनाकाे निर्देशन रहेकाे उक्त […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JlVxCD

No comments:

Post a Comment