एजेन्सी : सन् २०१८ को विश्वकपमा रुसले सोचेको भन्दा एकदमै राम्रो प्रदर्शन गरेको छ । सन् १९७० को सोभियतकालीन समययता पहिलो पटक विश्वकपमा क्वार्टरफाइनलमा रुस पुगको थियो । आयोजक रुसले स्पेनलाई निराश टाइबे्रकरमा ४ – ३ गोल अन्तरले हराउदैँ क्वाटरफाइनलको यात्रा तय गरेको छ थियो । तर क्वार्टरफाइनल खेलमा क्रोएसियासँग पेनाल्टीमा पराजित भएपछि आयोजक रुसको विश्वकप यात्रा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ua3NAP
No comments:
Post a Comment