Wednesday, July 25, 2018

अश्लिल भिडियो बाहिरीएसँगै प्रियंकालाई गालीको बर्षा, कस्तो छ आयुषमान प्रियंकाको सम्वन्ध ?

काठमाडौं । संगिता श्रेष्ठको कथा तथा निर्देशन रहेको फिल्म कथा काठमाडौंंको एउटा गीतले यति खेर बजार तताएको छ ।गायिका इन्दिरा जोशीको स्वर रहेको ‘रातको कुरा’ बोलको गीतमा नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीको अश्लिल भिडियो बाहिरीएसँगै चर्चामा रहेकी नायिका प्रियंकालाई सामाजिक संजालमा गालीहरुकोे बर्षा भएका छन् । उक्त भिडियोलाई यतिखेर युट्युवले पनि एजबार लगाएर […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LzlJPb

No comments:

Post a Comment