काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित नाइट क्लब डेजाभू फेरि अर्को विवादमा तानिएको छ । विश्वकप सुरु हुनुपुर्व भारतीय अभिनेत्री पुनम पाण्डेलाई डेजाभूले यहाँ निम्त्याएको थियो । पाण्डेलाई नेपाली फ्यानहरूसँग आफ्नो नृत्य देखाउँदै विश्वकपको फाइनल हेर्न क्लबले बोलाएको हो । हाल उनी काठमाडौंमै छिन् । तर, प्रशासनको अनुमतिबिनै प्रहरीलार्इ समेत झुक्याएर कार्यक्रम गर्न खोजेकाे दरबारमार्ग प्रहरी वृत्तका डिएसपी दानबहादुर […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uxFHPP
No comments:
Post a Comment