काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई नेपाल ल्याउन लागेका ओडीसी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङ पक्राउ परेका छन् । सलमान खानलाई नेपाल ल्याउने भन्दै लाखौं ठगी गरेको आरोपमा प्रहरीले प्रबन्धक गुरुङलाई पक्राउ गरेको हो । शुक्रबार गुरुङलाई महानगरीय अपराध महाशाखा, टेकुको टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो । प्रबन्धक गुरुङले सलमान खानलाई नेपाल ल्याएर कन्सर्ट गर्ने […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Jkebuo
No comments:
Post a Comment