काठमाडौं । श्रावण १८ गतेदेखि नेपालभर प्रर्दशन हुन लागेको फिल्म ‘झमकबहादुर’ को युटुयुव मार्फत अडियो गीत सार्वजनिक गरिएको छ । ३ वटा गीत रहेको यस फिल्ममा ‘झमकबहादुर’ टाईटल गीत, ‘मृग नयनी तिमो आखामा हराउन पाउ लभ संग’ र कुनै बेला निकै चर्चा बटुलेका ‘आम्मैले भन्नथे धाराको पानी’ बोलको गीतहरु समावेश छन् । यस गीतलाई यो […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LqcOzl
No comments:
Post a Comment