काठमाडौं । प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगिता प्रगतिवादी युवा समाज नेपालको आयोजनामा सम्पन्न भएको हो । काठमाडौंको बसुन्धारस्थित चन्द्रविन्दु स्कुलमा आयोजना भएको प्रतियोगिताको उद्घाटन शुक्रबार वरिष्ठ खेलाडी वैकुण्ठ मानन्धरले गरेका थिए । उद्घाटन कार्यक्रममा मानन्धरले नेपालका मौलिक रैथाने खेल बाघचाल प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै अन्य यस्तै खेलहरुको खोजी गरी […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LPEsGa
No comments:
Post a Comment