काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को अन्तिम प्रिक्वाटरफाईनलका आजको खेल स्वीडेनले स्विट्जरल्याण्डबीच सुरु भएको छ । अन्तिम आठको यात्राको लागि यी चार टोलीबीचको भिडन्त आकर्षक हुने अनुमान गरिएको छ । स्वीडेन समुह एफको विजेता बन्दै स्विट्जरल्याण्डसँगको भेट पक्का गरेको हो । एक खेलमा हार र दुई खेलमा जित निकालेको स्वीडेनले दक्षिण कोरिया र मेक्सिको जस्तो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KIErQR
No comments:
Post a Comment