एजेन्सी । फिल्म ‘धडक’ को कमाई राम्रो भइरहेको छ । फिल्ममा स्वर्गिय भारतीय अभिनेत्री श्रीदेवीकी छोरी जान्वी कपूर र नायक ईशान खट्टरले अभिनय गरेका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले शुक्रबार र हिजो शनिबार गरेर १९ करोड ७५ लाख कमाई गरिसकेको छ । रिलीजको पहिलो दिन ८ करोड ७१ लाखको कमाई गरेको फिल्मले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Lo2V5x
No comments:
Post a Comment