Friday, July 6, 2018

दुई तस्वीरमा हेर्नुहोस् आयुव सेनको ‘मेरी मामु’ लुक्स

काठमाडौं । सन्तोष सेनको आगामी फिल्म ‘मेरी मामु’को फस्टलुक सार्वजनिक गरिएको छ । निर्माता सेनले सामाजिक सञ्जाल फेसबुक मार्फत फिल्मको दुई वटा फस्टलुक सार्वजनिक गरेका हुन् । फिल्मको सार्वजनिक दुई पोष्टरमा आयुव सेनलाई देखाइएको छ । एक वटा पोष्टरमा आयुवलाई स्कुल ड्रेसमा प्रस्तुत गरिएको छ, भने उनले किताबको चाङ्लाई उठाईरहेका छन् । त्यस्तै सार्वजनिक अर्को […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2IZlPuh

No comments:

Post a Comment