Friday, July 27, 2018

उपराष्ट्रपति कप प्रतियोगितामा एपिएफ र आर्मी विजयी

काठमाडौँ : राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगितामा दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा एपिएफले रौतहटलाई ७–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको यो लगातार दोस्रो जीत हो । यसअघि पहिलो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2uU3bja

No comments:

Post a Comment