एजेन्सी । जारी विश्वकपमा बेल्जियमले जापानविरूद्ध कठिन जित हात पार्दै क्वाटरफाइनलकाे यात्रा तय गरेकाे छ । यससँगै प्रि-क्वाटरफाइनलमा पुगेकाे एक मात्र एसियाली टोली जापान बाहिरिन बाध्य भएकाे छ । एसियाको अन्तिम आशा जापानमा थियाे तर दुर्भाग्य बेल्जियमसँग ३–२ ले पराजित हुन पुग्याे नकआउट चरण अन्तरगत साेमबार राति भएकाे खेलमा सुरूमा जापानले अग्रता लिएकाे थियाे, तर अग्रता जोगाउन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2tOV6Ma
No comments:
Post a Comment