Thursday, July 12, 2018

दक्षिण एशियाली तथा आमन्त्रण आईटिएफ तेक्वान्दो भोली देखि

काठमाण्डौं । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता भोली देखि काठमाडौंमा शुरु हुदै छ । नेपाल आईटिएफ संघको आयोजनमा संचालन हुने प्रतियोगिता ३ दिन सम्म चल्ने छ । प्रतियोगितामा नेपाल लगाएत भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तान लगाएतका देशबाट खेलाडी तथा पदाधिकारीहरु अहिले काठमाडौ आइपुगिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगितामा जुनियर र सिनियरका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2L6pyeg

No comments:

Post a Comment