Wednesday, July 18, 2018

कमेडी जनराको फिल्म ‘१२ मासे’ को ट्रेलर (भिडियोसहित)

काठमाडौँ । फिल्म ‘१२ मासे’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गरी कमेडी जनराको उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । उक्त ट्रेलरमा कमेडी संवादहरुको दृश्य समावेश गरिएको छ । लय संग्रौलाको निर्देशनमा बनेको फिल्ममा जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई समेटिएको छ । फिल्म आमा पार्वतीदेवी फिल्म्सको ब्यानरमा बनेको छ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uEprfK

No comments:

Post a Comment