Tuesday, July 3, 2018

पाँचौं राष्ट्रिय इन्डोर आर्चरीमा केशरी आलेमगरले स्वर्ण जितिन्

काठमाडौं । कास्की आर्चरी क्लब, पोखराकी केशरी आले मगरले लक्ष्मणकुमार श्रेष्ठ स्मृति पाँचौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको महिला व्यक्तिगत रिकर्भमा मंगलबार स्वर्ण जितेकी छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा केशरीले राष्ट्रिय च्याम्पियन नेपाल आर्मीकी आइशा तामाङलाई ६–५ ले पराजित गरिन् । निर्धारित समयमा खेल ५–५ को बराबरीमा टुंगिएको थियो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2INElWf

No comments:

Post a Comment