अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत आज भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित निकालेको छ । अमेरिकाको मिसिगन, एन अर्बोरमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४/१ गोल अन्तरले पराजित गरेको हो । खेलको सुरूवाती २८ औं मिनेटमा साडिओ मानेले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाएका थिए । तर त्यसको केही मिनेटपछि नै आन्द्रेयास परेराले फ्रि–किकमार्फत […]from खेल – News24 : Premium News Channel https://ift.tt/2AjuUyF
No comments:
Post a Comment