Sunday, July 8, 2018

उत्कृष्ट दश गीत छनोट

काठमाडौँ  । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय गीत प्रतियोगितामा सहभागी भएकाहरुमध्येबाट पुरस्कारका लागि उत्कृष्ट १० गीत छनोट गरिएका छन् । गत वैशाख १५ देखि जेठ १५ गतेसम्म सार्वजनिक सूचना गरी गीत आह्वान गरिएकामा प्रतियोगितामा समाविष्ट २०० गीतमध्येबाट निर्णायक समितिले १० गीत छनोट गरेको हो । उत्कृष्ट १० मा परेका गीतकारहरुमा गणेश रसिक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zmctci

No comments:

Post a Comment