Wednesday, July 4, 2018

हत्या,हिंसा जस्ता विषयवस्तु समावेश फिल्म ‘अदाल’ को छायांकन सकियो

काठमडौँ । नेपाली फिल्म ‘अदाल’ को छायांकन सकिएको छ । उक्त फिल्मको निर्देशन निर्देशक दिनेश लिङ्देनले गरेका छन् । फाल्गुनन्द लिङ्देन फिल्म्स्को व्यानरमा निर्मित ‘आदल ‘ फिल्ममा निर्देशक लिङ्देनले समाजमा देखा परेका महिला हिंसा, हत्या, अपहरण जस्ता विषयवस्तुहरुलाई समावेश गरिएको जनाएका छन् । फिल्ममा कार्यकारी निर्मातामा मेखबहादुर मगर र कविता राई निर्माता रहेका छन् । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2lS4Pg7

No comments:

Post a Comment