भारतीय संचार माध्यममा बलिउड नायिका प्रियंका चोपडा प्रियंका र हलिउड गायक निक जोनसकाे प्रेम संबन्धले ठुलै स्थान पाएकाे छ । उनीहरूकाे संबन्धबारे एकपछि अर्काे अपडेट भारतीय संचार माध्यममा अाइरहेकाे छ । प्रियंकाले अबकाे एक महिना भित्रै निकसंग विवाहकाे कुरा छिन्ने भएकी छिन् । बलिउड ग्ल्यामर म्यागेजिन फिल्म फेयरमा प्रकाशित समाचारलाई पत्याउने हो भने, समाचारमा नजिककाे स्राेतलार्इ उद्धृत गर्दै […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2u1cs7w
No comments:
Post a Comment