Thursday, July 19, 2018

खेलकुद नीति र विकासको गुरुयोजनामा छलफल

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति– २०६७ पुनरावलोकन तथा खेलकुद विकास गुरुयोजना– २०७५ को मस्यौदामा सुझाव संकलन गर्न बिहीबार छलफल अघि बढाएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमबीच खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति तथा खेलकुद विकासको गुरुयोजनाको मस्यौदामा सुझाव संकलन गरेको हो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ntm17z

No comments:

Post a Comment