काठमाडौं । केही समय अघि पहिलो ट्रेलर सार्वजनिक भएसँगै मुम्बई एक्सप्रेसको कपि भनेर निकै आलोचना खेपेको फिलम ‘झमकबहादुर’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक फिल्मको दोस्रो ट्रेलर अनुसार यो फिल्म कमेडी जनरामा निर्माण गरिएको छ । यो फिल्म नितान्त नेपाली परिवेश सुहाउँदो आफ्नै मौलिकतामा शुद्ध कमेडी बेस फिल्म रहेको निर्देशक भोमन कटुवालले बताएका छन् […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2mjccgR
No comments:
Post a Comment