नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिताको अन्तिम तयारी गरेको छ । जुलाई २९ अर्थात साउन १३ त्रिकोणात्मक टि–ट्वान्टी खेल्ने तयारीमा रहेको नेपाली टोलीले पहिलो पटक नेदरल्याण्ड्ससँग एक दिवसीय अन्तर्रष्ट्रिय श्रृंखला समेत खेल्ने छ । इंग्ल्याण्डको लर्डस्मा क्रिकेटकै पुरानो क्लब एमसीसी र नेदरल्याण्ड्ससँग टि–ट्वान्टी सिरिज खेल्ने तयारीमा नेपाली टोली रहेको छ । यस्तै, साउन १६ र १८ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2AeFO9b
No comments:
Post a Comment