काठमाडौँ । फिल्म ‘रुद्र’ युट्युबमा सार्वजनिक गरेको छ । एक्सनस्टार निखिल उप्रेती र नायिका सारा सिर्पालीको मुख्य भुमिका रहेको फिल्म ‘रुद्र’ युट्युबमा सार्वजनिक भएको हो । रामजी लामिछानेको लेखन तथा निर्देशनमा बनेको पिल्मलाई कल्पना कुमारी कट्वाल र भक्त प्रसाद शर्माले संयुक्त रुपमा लगानी गरेका हुन् । फिल्म ‘रुद्र’ एनयु प्रोडक्सन र बिश्व प्रोडक्सनको ब्यानरमा बनेको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2K3KpdU
No comments:
Post a Comment