भारतीय कमेडियन कपिल शर्मा कमेडी नाइट विथ कपिलका कारण चर्चामा आएका कलाकार हुन् । चर्चाकाे शिखरमा पुग्दै गर्दा कपिल आफ्नै सहकर्मीहरुसँगको झगडा पछि विवादमा मुछिएका थिए । विवादमा मुछिए लगत्तै उनकाे शाे पनि बन्द हुन् पुग्याे । पछिल्लोपटक उनले ‘फेमिली टाइम विथ कपिल’ लिएर सोनी टेलिभिजनमार्फत कमब्याक गरेका थिए । उक्त शाेमा पनि चर्चित नायिका रानी मुखर्जीलाई बोलाएर […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MQz0Qk
No comments:
Post a Comment