Wednesday, July 11, 2018

एलिजा गौतम र समुन्द्र पण्डित फिचर्ड फिल्म ‘अनुराग’को पोस्टर सार्वजनिक

काठमाडौं । फिल्म अनुरागको प्रचार सामाग्री पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको मिति नजिकिंदै जाँदा फिल्मको पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा फिल्मका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पण्डितलाई देखाईएको छ । । असोज १२ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JdNcRr

No comments:

Post a Comment