Wednesday, July 11, 2018

घले गाउँमा बाबु कान्छा’ को रोमान्टिक गीत ’मेरो पहिलो प्रेम’ (भिडियो)

काठमाडौँ । असार २९ गतेबाट प्रदर्शनमा रहेका फिल्म ‘बाबु कान्छा’ को रोमान्टिक गीत ’मेरो पहिलो प्रेम’ सार्वजनिक गरिएको छ। फिल्म शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा बनेको छ ।  यो फिल्ममा बास्तविक जोडी सलोन बस्नेत र करिश्मा श्रेष्ठको मुख्य भुमिका रहेका छन् । शुशील पंगेनीको शब्द रहेको गीतमा कमल खत्री र सुधा रत्नले स्वर दिएका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2L7I1UR

No comments:

Post a Comment